गोदावरी नगरपालिकाद्वारा अस्पताल जान एम्वुलेन्सको व्यवस्था (सूचना हेर्नुहोस्)

ललितपूर। ललितपूरको गोदावरी नगरपालिकाले यदि कसैलाई कोरोनाको आशंका भएर स्वास्थ्य परिक्षणकोलागि अस्पताल जान परेको खण्डमा तल रहेका एम्वुलेन्स प्रयोग गर्न सकिने नगरवासीलाई सुविधा दिएको जनाएको छ।
लकडाउनको समयमा पर्न सक्ने समस्यालाई ध्यानमा राखेर उल्लेखित एम्वुलेन्सहरु व्यस्त रहेको खण्डमा नगरप्रमुख र उपप्रमुखले चढ्दै आएको सवारी समेत प्रयोग गर्न सकिने नगरप्रमुख गजेन्द्र महर्जनले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेशमा १४ काेराेना संक्रमितको मृत्यु