धादिङमा भूकम्पको धक्का

धादिङ। धादिङमा बुधबार साँझ भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ३६ मिनेटमा मार्पाक आसपास केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। 

अन्य सम्बन्धित समाचार:  चट्याङबाट दुईजनाको मृत्यु