थप ३० जनामा कोभिड–१९ पोजेटिभ, कुल संख्या ४८७

काठमाडौँ। नेपालमा कोभिड–१९ का संक्रमितको संख्या ४८७ पुगेको छ। स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरणमा थप ३० जनामा पोजेटिभ देखिएको हो।

अन्य सम्बन्धित समाचार:  क्वारेन्टिनमै कुर्सीमा बसेर फोन गरिरहेका वडाध्यक्षको मृत्यु