जसले सडकमा छोडिएका जनावरलाई खानेकुरा बाड्दै हिड्छन् {फोटो फिचर}

काठमाडौं। शहर बजारमा आश्रित कुकुरहरू लकडाउनका कारण भोका नहुन भनेर केही व्यक्तिहरू खानेकुरा दिँदै हिँडेको दृश्यहरू देखिन्छ। ति मध्यका एक हुन्, असिम राना। आउनुहोस् उनको कार्यलाई तस्वीरमा हेरेर तपाई हामी पनि यस्तै पशुपक्षीहरूलाई केही न केही सहयोग गरेर मानवता प्रस्तुत गरौँ। कुकुरहरुले खान नपाएको देख्नु भएको खण्डमा उनको ९८२३११०७३७ मा सम्पर्क गर्न सकिनेछ।

 

 

 

अन्य सम्बन्धित समाचार:  भारतमा अलपत्र परेका नेपाली नागरिक स्वदेश फर्कँदै भिडियोमा