नेपालमा कोभिड–१९ का संक्रमितको संख्या ५०० नाघ्यो, शुक्रबार मात्रै ५० जना थपिए

काठमाडौँ। नेपालमा कोभिड–१९ का संक्रमितको संख्या ५०० नाघेको छ। शुक्रबार मात्रै ५० जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ सय ७ पुगेको छ। यसैगरी ३ जनाको अहिले सम्म मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेका दुई पुरुषमा कोरोना संक्रमण