कराँचीको घना बस्तीबीच जहाज दुर्घटना, ठूलो क्षति भएको आशंका ( प्रत्यक्ष प्रसारण)

एजेन्सी। एक सय सातजना सवार पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान कराचीमा दुर्घटनाग्रस्त भएको छ।पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। ठूलो क्षति भएको आशंका ( प्रत्यक्ष प्रसारण)

अन्य सम्बन्धित समाचार:  ‘नो मास्क, नो राइड’ -कोरियामा मास्क नलगाइ यात्रा गर्न नपाइने