भक्तपुर,सप्तरी,मकवानपुर र बारा गरी थप ९ जनामा कोभिड–१९ पुष्टि

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट थप ९ जना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमित संख्या ५१६ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  वीरगञ्जमा उपचाररत २१ कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज