थप ३२ जनामा कोभिड–१९ पुष्टि, कुल संक्रमितको संख्या ५४८

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ५४८ पुगेको छ। बुधबार थप ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक नेपालीको मृत्यु, साउदीमा लकडाउन खुकुलो बनाइँदै