संक्रमणको दर बढ्दै, शनिवार ३२३ थपिएसंगै कुल संक्रमित संख्या ३२३५ पुग्यो

काठमाडौं। नेपालमा थप  ३२३ जना काेभिडका संक्रमित देखिएका छन्। याे सँगै  नेपालमा कुल संक्रमित हुनेकाे संख्या  ३२३५ पुगेकाे छ। यस्तै मृत्यु हुनेकाे संख्या १३ पुगेकाे स्वास्थ मन्त्रालयले जनाएकाे छ।

https://www.facebook.com/mohpnep/videos/3134754969880201/

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथी वैशाख २७ मा मतदान