काठमाडौंमा चार जना थप कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन्। दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन्। यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  कैलालीमा ३ जना संक्रमितको मृत्यु, ४१६ जना संक्रमण पुष्टि