थप २१३ जनामा कोभिड पोजेटिभ, कुल संख्या ३४४८ पुग्यो

काठमाडौं। नेपालमा थप २१३ जना कोभिडका संक्रमित देखिएका छन्। यो सँगै नेपालमा कुल संक्रमित हुनेको संख्या ३४४८ पुगेको छ।

https://www.facebook.com/mohpnep/videos/742056406535034/

अन्य सम्बन्धित समाचार:  भारतमा देखिएको कोरोनाको बी.१.६१७ भेरियन्ट विश्वका ४४ देशमा पुग्यो