नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौँ। स्याङ्जा जिल्ला, वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का १ जना पुरुषको मृत्यु भएको छ। उनलाई कोरोना संक्रमणको कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार आईसोलेसनमा भर्ना गरिएको थियो। स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले उनको मृत्यु भएको पुष्टि गरेका छन्।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल र डा खिमलालबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता