थप ३१४ जनामा संक्रमण, कुल संख्या ३७६२

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ३७६२ पुगेको छ। गत २४ घण्टामा मात्रै ३१४ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै मृत्यु हुनेको संख्या १४ पुगेको छ।

https://www.facebook.com/mohpnep/videos/937658816706819/

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा