गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा। गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संख्या देखिएको हो। यो संगै प्रदेशमा कुल संक्रमितको संख्या १४४ पुगेको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  महामारीमा कालोबजारी! नुन तेल देखि अस्पताल सम्म