रुपन्देहीमा भएको सामुहिक हत्यामा संलग्न १ जना पक्राउ

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

रुपन्देही। रुपन्देहीमा भएको सामूहिक हत्यामा संग्लन सुर्खेतका झपेन्द्र सिंजाली पक्राउ परेका छन्। त्यस्तै, मृत्यु भएका ५ जनाको परिचय खुलेको छ। घटनामा मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आइसकेको छैन्।