थप ३२३ जनामा संक्रमण, कुल संख्या ४ हजार नाघ्यो

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ४०८५ पुगेको छ। गत २४ घण्टामा मात्रै ३२३ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै मृत्यु हुनेको संख्या १५ पुगेको छ।

https://www.facebook.com/mohpnep/videos/189279879057496/

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि