पहिरोमा पुरिएर दुई जनाको मृत्यु

म्याग्दी। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरमा गएराती पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरक्षिक धु्रवप्रसाद शर्माले राति पहिरो आएपछि सुतिरहेको अवस्थामा उनीहरुको मुत्यु भएको जानकारी दिए। म्याग्दीमा तीन दिनदेखि लगतार वर्षा भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त