कोरोनाभाइरसका कारण भारतको तामिलनाडु राज्यका एक नेताको मृत्यु

एजेन्सी। भारतको तामिलनाडु राज्यका एक नेताको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा तामिलनाडु राज्यको विधायनसभा सदस्य जे अन्बझागान रहेका छन्।

उनको कोरोनाको संक्रमणबाट चेन्नईस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कोरोना संक्रमण देखिएपछि भेन्टिलेटर, अक्सिजनलगायत को प्रयास गदाए पनि उनको मृत्यु भएको धारतिय मिडियाले जनाएको छ। उनी डीएमके पार्टीबाट तीनपटक निर्वाचित भएका थिए।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा देशभर थप ८ हजार ६ सय ५ जनामा कोरोना पुष्टि