थप २७९ जनामा संक्रमण, कुल संख्या ४३६४

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ। गत २४ घण्टामा मात्रै २७९ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

https://www.facebook.com/mohpnep/videos/1373348339516845/

अन्य सम्बन्धित समाचार:  देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि