काठमाडौं। कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन्। उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो। कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आएका छन्। अर्को हवाई जहाज भर्खर विमानस्थलमा ल्याण्ड गरेको छ।
२०७७ जेष्ठ २९ गते, बिहीबार, ०२:०२ बजे प्रकाशित