राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारी भर्ना गर्ने (सूचना सहित)

काठमाडौं।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशन गरेको छ। बुधबार प्रकाशित विज्ञापनमा प्रयोगशालाले ल्याव टेक्निसियन पदमा कर्मचारी माग गरेको हो। सिएलएमटी गरेर न्यूनतम एक वर्ष काम गरेको र कम्प्यूटर सिकेको व्यक्तिले आवेदन दिन सक्ने विज्ञापनमा खुलाईएको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह