थप २५० जनामा संक्रमण, कुल संख्या ४६१४

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ। गत २४ घण्टामा मात्रै २५० जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

https://www.facebook.com/mohpnep/videos/257385062021014/

अन्य सम्बन्धित समाचार:  नेपालको अथतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुग्यो