सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एकको मृत्यु

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

वीरगञ्ज। सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा  झडप हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेको परिचय खुलिसकेको छैन। पर्सा गाउँपालिका– ३, नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो। त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश