अहिलेसम्मकै उच्च संक्रमित थपिएसँगै नेपालमा संक्रमित संख्या ५००० नाघ्यो!

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। गत २४ घण्टामा मात्रै ४४८ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।यस्तै ८७७ जना निको भएर फर्किसकेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ७२ जिल्लामा संक्रमण देखिएको छ।

https://www.facebook.com/HEOCMoHP/videos/705218090297352/

अन्य सम्बन्धित समाचार:  सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस, पुरुषसँग समान काम : ज्याला भने आधा कम