काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। गत २४ घण्टामा मात्रै ४४८ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।यस्तै ८७७ जना निको भएर फर्किसकेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ७२ जिल्लामा संक्रमण देखिएको छ।
https://www.facebook.com/HEOCMoHP/videos/705218090297352/