‘नझुकुन हाम्रा शिरहरु’ सार्वजनिक

काठमाडौ। नेपाली भूमिमाथि भारतले बारम्बार गरेको थिचोमिचोविरुद्ध आवाज उठाउन जागरुक गराउने राष्ट्रभावले ओतप्रोत गीत ‘नझुकुन हाम्रा शिरहरु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। शुक्रवार युट्युबमार्फत सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।गीतमा भुजय अधिकारी र मनिष राईले स्वर रहेको छ। गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने उत्तम केसीको शब्द छ।

अन्य सम्बन्धित समाचार:  आमा तिमीलाई एक दिन— बिमला भुषाल