गत २४ घण्टामा २ सय ७९ जना नयाँ संक्रमित

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ५ हजार ३ सय ४१ पुगेको छ। गत २४ घण्टामा मात्रै २ सय ७९ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

https://www.facebook.com/HEOCMoHP/videos/1458343061039042/

अन्य सम्बन्धित समाचार:  ४ सांसद र संसदका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि