भारतसँग अब वार्ता अघि बढ्छः प्रधानमन्त्री

काठमाडौं।
नेपालको अतिक्रमित भूमि फिर्ताका सम्वन्धमा भारतसँग वार्ता अघि बढाइने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष छ।
शनिबार प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग छिट्टै वार्ता हुने धारणा व्यक्त गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक