देशभरिका विभिन्न क्षेत्रमा दीप प्रज्ज्वलन (फोटो फिचर)

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी जारी गरिएको नेपालको नक्सा र संविधान संशोधनमार्फत नेपालको नयाँ नक्सा समावेश गरिएको निशान छाप परिवर्तन गरेको खुसियालीमा देशभरिका विभिन्न क्षेत्रमा दीप प्रज्ज्वलन गरिएको छ। तस्बिर: रासस

कालापानी र लिपुलेक सहितको नक्सा जारीका लागि संघीय सरकारले पारित गरेको संविधान संशोधनपछि जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्ज्वलन गर्दै बाजुराबासीहरु । तस्वीर: प्रेमबहादुर रौले, रासस

नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशीयालीमा शनिबार तनहुँको दमौलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीको आयोजनामा दीप प्रज्ज्वलन गरिँदै । तस्वीर: कृष्ण न्यौपाने, रासस

कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी जारी गरिएको नेपालको नक्सा र संविधान संशोधनमार्फत नेपालको नयाँ नक्सा समावेश गरिएको निशान छाप परिवर्तन गरेको खुसीयालीमा म्याग्दीको सदरमुकामबेनीमा गरिएको दीप प्रज्ज्वलन । तस्वीर: धु्रबसागर शर्मा, रासस

नयाँ नक्साका लागि ल्याइएको संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको स्वागतमा महोत्तरीको बर्दिबासमा जनसहयोगी युवा संजाल बर्दिबास र राष्ट्रिय युवा संघ नेपालले दिप प्रज्ज्वलन गरि खुशीयाली मनाएका छन । तस्वीर: अजयकुमार साह, रासस

राष्ट्रिय यूवा संघ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन मोरङद्वारा प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अङकित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चौकमा दिप प्रज्ज्वनल गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु गुरु वराल, महेश रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेश सभासदस्य सावित्रिकुमारी रेग्मी । तस्वीर: मनोज दाहाल, रासस

प्रतिनिधिसभाको शनिबारको वैठकबाट नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा अङकित निशान छाप दुई तिहाई बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चौकमा दिप प्रज्ज्वलन गर्दै सर्वसाधारण । तस्वीर: मनोज दाहाल, रासस

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल र डा खिमलालबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता