‘विप्लव’ले गरे सरकारको प्रशंसा

काठमाडौं।
नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार संसदबाट पारित गरेपछिप्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रशंसा गरेका छन्।

विज्ञप्ति मार्फत ‘विप्लव’ल उक्त कदमको प्रशंसा गर्दै उनले जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको उल्लेख गरेका छन्।

अन्य सम्बन्धित समाचार:  बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी