थप ४२५ जना संक्रमित, कुल संख्या ५७६० पुग्यो

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। गत २४ घण्टामा मात्रै ४ सय २५ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

https://www.facebook.com/HEOCMoHP/videos/2976769779085980/

अन्य सम्बन्धित समाचार:  घरबाहिर निस्कनेलाई कानूनी कारवाही हुने, मास्क नलगाए सय रुपैयाँ