तानसेन।
पाल्पाको तानसेन नगरपालिका ११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ। पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको पाल्पा प्रहरीले जनाएको छ।
२०७७ असार ८ गते, सोमबार, ०६:३९ बजे प्रकाशित