गण्डकी प्रदेशमा थप १०४ जना नयाँ संक्रमित

पोखरा। गण्डकी प्रदेशमा मंगलबार साँझ मात्रै थप १०४ जना नयाँ संक्रमित भेटिएका छन्। यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ६९७ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि