काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। गत २४ घण्टामा मात्रै ५ सय ५४ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २ हजार ८ सय ३४ जना निको भइसकेका छन्।
https://www.facebook.com/HEOCMoHP/videos/259240675382779/