थप ५ सय ५४ संक्रमित, कुल संख्या १२ हजार नाघ्यो

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ। गत २४ घण्टामा मात्रै ५ सय ५४ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २ हजार ८ सय ३४ जना निको भइसकेका छन्।

https://www.facebook.com/HEOCMoHP/videos/259240675382779/

अन्य सम्बन्धित समाचार:  कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमण मुक्त