‘डिसइन्फेक्सन’ छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि

पर्वत।

गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा  ‘डिसइन्फेक्सन’ छर्कने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। पर्वतमा सञ्चालित अस्थायी कोरोना अस्पताल र ‘क्वारेन्टिन’मा‘ डिसइन्फेक्सन’छर्कदै आएका उनी कुस्माका ५३ वर्षीय पुरुष रहेको बुझिएको छ। योसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ।

 

अन्य सम्बन्धित समाचार:  देशभर थप ११२ जनामा कोरोना संक्रमण