थप ४ सय ६३ संक्रमित, कुल संख्या १२,७७२

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा मात्रै ४ सय ६३ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३ हजार १३ जना निको भइसकेका छन्।

https://www.facebook.com/HEOCMoHP/videos/295542908287601/

अन्य सम्बन्धित समाचार:  भारत: कोरोनाको नयाँ स्ट्रेन १८ राज्यमा