थप ४ सय ७६ संक्रमित, कुल संख्या १३,२४८

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। गत २४ घण्टामा मात्रै ४ सय ७६ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३ हजार १ सय ३४ जना निको भइसकेका छन्।

https://www.facebook.com/mohpnep/videos/1183635358665525/

अन्य सम्बन्धित समाचार:  नेकपा नाम विवादमा सर्वोच्चको फैसला आज