थप ३ सय १६ संक्रमित, कुल संख्या १३,५६४

काठमाडौँ। नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ। गत २४ घण्टामा मात्रै ३ सय १६ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३ हजार १ सय ९४ जना निको भइसकेका छन्।

https://www.facebook.com/mohpnep/videos/271554880845992/

अन्य सम्बन्धित समाचार:  भारत: कोरोनाको नयाँ स्ट्रेन १८ राज्यमा