गण्डकी प्रदेशका थप २८ मा कोरोना संक्रमण पुष्टि



पोखरा। गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको अध्यावधिक विवरण अनुसार संक्रमितको संख्या ९९४ पुगेको छ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो