कान्ति बाल अस्पतालमा उपचाररत शिशुमा कोरोना संक्रमण

Prabhu Bank

Sagoon

काठमाडौँ। काठमाडौँको महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत आइतबार उपचारका लागि आएका उदयपुरका शिशुको परीक्षण गर्दा शुक्रबार पुष्टि भएको हो।

Saftey Pads

उनलाई कोरोना पुष्टि भएपछि  बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ। यस्तै कान्ति बाल अस्पतालमा पहिलो पटक संक्रमण देखिएको र शिशुको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए।

अन्य सम्बन्धित समाचार:  काठमाडाैंमा ९२ सहित देशभर ३८० जनामा काेराेना पुष्टि
Maruti Cement