बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीबीच छलफल सकियो

Prabhu Bank

Sagoon

काठमाडौं। बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीबीच छलफल सकिएको छ। छलफलमा के भयो भन्ने बारे जानकारी गराईएको छैन। बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल सकिएको बताएपनि विषय खुलाउन चाहेनन्। शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरेका थिए। करीब सबा ८ बजेसम्म छलफल चलेको थियो।

Saftey Pads

 

अन्य सम्बन्धित समाचार:  ईः ले तोडे आमरण अनसन, मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्ष
Maruti Cement