कर्णालीका प्रदेश सांसदलाई कोरोना पोजेटिभ

Prabhu Bank

सुर्खेत। कर्णाली प्रदेशमा एक जना सांसदलाई कोरोना संक्रमण देखिएको छ। नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने एक प्रदेश शभा सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनी काठमाडौँ आउनु अघि पीसीआर परीक्षण गरेको र उक्त रिपोर्ट पोजेटिभ आएको एक जना प्रदेश सभा सांसदले बताए।

Saftey Pads

यसरी प्रदेश सभाका बैठकमा नियमित उपस्थित भइरहेका सांसदमा कोरोना पुष्टि भएपछि सबै सांसदको पीसीआर परीक्षण् गरिने प्रदेश सभाका सभामुखले जानकारी दिए। ४० जना सांसद रहेको प्रदेश सभा केही दिनका लागि स्थगित भएको छ।

अन्य सम्बन्धित समाचार:  आठ दिनसम्म मौन रहेका ओली र प्रचण्डबीच छलफल
Maruti Cement