कोरोनामुक्त भई नेपाल एयरलाइन्सका कर्मचारी घर फर्के

“असार २२ गते कर्मचारीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो”
साहसिक जिम्मेवारीमा खटिएका कर्मचारीप्रति निगमद्वारा आभार व्यक्त 
अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु