नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठक स्थगित भएको छ। पूर्व जानकारी अनुसार आज ३ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक साउन ६ गते ११ बजे वालुवाटारमा बस्ने गरी स्थगित भएको जनाईएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधामन्त्रीको सुरक्षा पहल नेकपाले गर्छ: नेता नेपाल