काठमाडौं।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठक स्थगित भएको छ। पूर्व जानकारी अनुसार आज ३ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक साउन ६ गते ११ बजे वालुवाटारमा बस्ने गरी स्थगित भएको जनाईएको छ।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020