महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?

१० दिनमा चार हजार बिरामी राख्न सकिने गरी लन्डनमा नाइटिङ्गल अस्पताल निर्माण
जनताले बाहिर गएर होइन सरकारले नै टेष्ट किट दिन्छ भनेर कुरे र पाइरहे
बन्दाबन्दीको घोषणा भएकै दिनदेखि अधिकांशले सरकारले भनेबमोजिम आवतजावत गरे
विद्यालय खोल्न पनि हतार गरिएन
सयौँले थोरै धेरै पैसा उठाएर स्थानीय र केन्द्रीय अस्पताललाई सहयोग गरे
अन्य सम्बन्धित समाचार:  नेकपा ओली पक्षको स्थायी समिति बैठक बस्दै