आईतवार थप १५६ जना काेराेना संक्रमित

संक्रमित

काठमाडौं। नेपालमा आईतबार थप १५६ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाेे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेकाे छ। यस्तै ११ हजार ६९५ जना निकाे भएर घर फर्किसकेका मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विदेशमा थप ३ जना कोरोना संक्रमित नेपालीको मृत्यु