बलिउड अभिनेत्री श्रेनु कोरोना मुक्त

एजेन्सी। बलिउड अभिनेत्री श्रेनु पारिख कोरोना भाइरसबाट मुक्त भएकी छिन्। उनी केही साता अघि कोरोना भाइरसबाट संक्रमित भएकी थिइन्।

श्रेनु अब निको भएर घर फर्केकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनले अब आफु मुम्बईस्थित घरमै आइसोलेसनमा बस्ने बताएकी छिन्।

अन्य सम्बन्धित समाचार:  पल शाहविरुद्ध उजुरी, कुटपिट गरेको आरोप