नेपालमा सोमबार थप १८६ जना कोरोना संक्रमित

संक्रमित

काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। सोमबार थप १८६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म ११ हजार ८६८ संक्रमणमुक्त भइसकेका छन्। हालसम्म ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति