नेपालमा मंगलबार थपिए १५० कोरोना संक्रमित

संक्रमित

काठमाडौँ। नेपालमा मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेहरुको संख्या १७ हजार ९९४ पुगेको छ।

यस्तै हाल ५ हजार ४७७ सक्रिय संक्रमित रहेका छन्। १२ हजार ४७७ जना संक्रमण मुक्त भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि