कोरोना भाइरस: पछिल्लो २४ घण्टामा थप १०० जना संक्रमित

संक्रमित

काठमाडौं।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।  देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गरिएको थियो।

अन्य सम्बन्धित समाचार:  मैले लगाएँ, तपाईँहरु पनि निर्धक्क भएर खोप लगाउनु: प्रधानमन्त्री ओली