काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभरका प्रयोगशालामा ३ हजार ७७९ नमुना परीक्षण गरिएको थियो।

© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020