नेपालमा शनिबार थपिए १०९ कोरोना संक्रमित

काठमाडौँ। नेपालमा शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै हालसम्म कुल संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विदेशमा थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु